एनआरएन युकेमा मनलाग्दी उमेद्वारी शुल्क बृदि, सर्बत्र बिरोध

लन्डन । गैर आवासीय नेपाली संघ युके कार्यसमितिको १३ औं बैठक २८ जुलाईका दिन संघको आफ्नै कार्यालयमा सम्पन्न भएको छ । बैठकले एनआरएन युकेको आउँदो अधिवेशन १० अगस्तमा र निर्वाचन १४ सेप्टेम्बेरमा सम्पन्न गर्न विभिन्न महत्वपूर्ण निर्णय सर्वसम्मत पारित गरेकोसंघका प्रवक्ता रमेश रमेश सरांगकोटीले जनाए । ‘युके गैर आवासीय नेपाली संघको जननी, हाम्रो चाहना नेपाल … Continue reading एनआरएन युकेमा मनलाग्दी उमेद्वारी शुल्क बृदि, सर्बत्र बिरोध